Satyawati
Division ban Pahalmanpur

धनगढीमा अवैध मदिरा बरामद

Purbadhar dadeldhura

धनगढी- धनगढीमा अवैध मदिरा बरामद गरेर नष्ट गरिएको छ । इजाजतबिना विक्री वितरणका लागि राखिएका मदिरा जफत गरेर नष्ट गरिएको हो ।

Malpot office dadeldhura

धनगढी उपमहानगरपालिका स्थित रिङरोड आसपासका पसलहरुबाट अवैध घरेलु मदिरा र इजाजतबिना बिक्री वितरण गरिदैँ आएका मदिरा जफत गरिएको वडा प्रहरी कार्यालय धनगढीले बताएको छ ।

इजाजत पत्रबिना विक्रीवितरणका लागि राखिएका करिब १३ काटुन मदिरा बरामद गरी आन्तरिक राजस्व कार्यालयमा बुझाइएको छ ।

४० हजार मुल्य बराबरका मदिरा राजस्व कार्यालयमा दाखिला गरिएको वडा प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै ४० लिटरभन्दा बढि घरेलु मदिरा समेत जफत गरेर नष्ट गरिएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...