कैलाली जिसस प्रमुखको दाहसंस्कार

धनगढी- नेपाली कांग्रेस कैलालीका नेता एंवम जिल्ला समन्वय समिति कैलालीका संयोजक पदम बहादुर कलेलको अन्तिम दाहसंस्कार गरिएको छ । उनको निवास गौरीगंगा नगरपालिका– ८ लिक्मामा नेपाली कांग्रेस कैलाली सभापति नारायणदत्त भट्टले पार्टीको झण्डा र सुदुरपश्चिम प्रदेशका मुख्य मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रिय झण्डा ओढाएर अन्तिम बिदाई गरेको हुन् ।

यस अवसरमा प्रमुख जिल्ला अधिकारी किरण थापा,प्रदेश सभा सदस्यहरु,स्थानीय तहका प्रमुखहरु,नेपाली कांग्रेस लगायत राजनीति दलका नेता,कार्यकर्ताहरु लगायत सर्वसाधारणको व्यापक सहभागीता रहेको थियो । संयोजक कललेको शनिवार९हिजो० काठमाण्डौंमा उचारका क्रममा मृत्यु भएको थियो

 

Loading...