३ जनामा कोरोना पुष्टि, २१ सक्रिय संक्रमित

काठमाडौं- गत २४ घण्टामा ३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। ५५५ जनाको पीसीआर परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

उक्त अवधिमा २ जना उपचारपछि निको भएका छन्। यो सँगै निको हुनेको संख्या ९ लाख ८८ हजार ९७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशभर २१ जना सक्रिय संक्रमित छन्।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...