कैलालीको अत्तरियामा गोली चल्दा सुन ब्यबसायी घाइते

Dadhaldhura pur

अत्तरिया- कैलालीको अत्तरियामा गोली चलेको छ । पुर्बरोड बनखेतमा गोली चलेको हो । गोली चलाएर दुई जना फरार रहेको बुझिएको छ । गोलीबाट एक जना सुन व्यबसायी घाइते भएका छन् ।

Ganyapdhura gau

उनको अहिले पद्मा अस्पतालमा उपचार हुन नसकेपछि धनगढीको मायामेट्रो अस्पतालमा रिफर गरिएको छ । सुन व्यबसायी घोडाघोडी सुनचाँदी पसलका सन्चालक बिकास सुनार रहेका बुझिएको छ । अर्का एक सामान्य घाइते भएका छन् ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...