दार्चुलामा एक पुरुष मृत अवस्थामा फेला

Dadeldhura hospital

दार्चुला- दार्चुलामा एक पुरुषको शव फेला परेको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–१ स्थित निग्ला जंगलमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको हो ।

Ganyapdhura gau

हाल नाम, थर, वतन नखुलेको पुरुषको शव आइतबार मृत अवस्थामा फेला परेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको दार्चुला प्रहरीले जनाएको छ।

 

Couple
Loading...