धनगढीको सौभाग्य हस्पिटलले ठुलो संख्यामा स्वास्थ्यकर्मी तथा कर्मचारी माग

Purbadhar dadeldhura

धनगढी– धनगढी स्थित सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लीले ठुलो संख्यामा स्वास्थ्यकर्मी तथा कर्मचारी माग गरेको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर २ मेनरोड पुरानो भन्सार रोड नजिक, कृषी सामग्री कम्पनि लिमिटेड अगाडी स्थित केही दिनमा सञ्चालनमा आउन लागेको हस्पिटलले एक सय बढी चिकित्सक, नर्सिङ स्टाफ र कर्मचारी माग गरेको हो ।

Malpot office dadeldhura

हस्पिटलले कार्डियोलोजिस्ट, एनेस्थिस्ट, फिजिशियन, जनरल सर्जन, युरो सर्जन, अर्थोपेडिक सर्जन, गाइनोक्लोजिस्ट, मनोचिकित्सक, न्युरो सर्जन, इ एन टी सर्जन लगायतका चिकित्सकको माग गरेको छ । हस्पिटलले चिकित्सक संगै ठुलो संख्यामा नर्सिङ स्टाफकोपनि माग गरेको छ । त्यस्तै प्रशासन र मार्केटिङका लागी समेत हस्पिटलले कर्मचारीहरु माग गरेको छ ।

सौभाग्य हस्पिटलले मागेको कर्मचारी बिवरण यस्तो रहेको छ:

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...