कैलाली ३ मा नागरिक उन्मुक्तीका गंगाराम चौधरी निर्वाचित

धनगढी- कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्तीका गंगाराम चौधरी निर्वाचित भएको छन् । यहाँ मतगणनामा सकिएपछि मत परिणाम अनुसार नागरिक उन्मुक्ति पार्टी निर्वाचित भएका हुन् । नागरिक उन्मुक्ति पार्टी गंगा राम चौधरीले २३ हजार १२० मत ल्याउँदै विजयी भएका हुन् ।

Dadeldhura hospital

उनका प्रतिस्पर्धी बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कृष्ण कुमार चौधरीले १७ हजार ७४९ मत पाएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

राप्रपाका वीरेन्द्र बमले ६ हजार ३४२ र नेकपा एमालेका गौरीशङ्कर चौधरीले ९ हजार ८७४ मत पाएका छन् । यहाँ ६३४४० मत खसेको थियो जहाँ ५९ हजार ७१९ सदर भएको छ भने ४ हजार २१ मत बदर भएको छ ।

Loading...