कैलाली क्षेत्र नम्बर ४ क मा सोडारी ३८ मतले अगाडी

धनगढी– कैलाली क्षेत्र नम्बर ४ (क) मा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रदेश सभा सदस्य उम्मेदवार दीर्घ बहादुर सोडारीले पुनः अग्रता लिएका छन् ।

समाचार तयार पार्दा सम्म १३ हजार ९६ मत गणना हुदा सोडारीले चार हजार आठ सय ९५ मत ल्याएका छन् । नेकपा एमालेका उम्मेदवार भीम बहादुर देउवाले चार हजार आठ सय ५७ मत ल्याएका छन् । उनीहरुबीच ३८ मतको अन्तर छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...