अनेरास्ववियुले सुप समाबेशी विद्यालयका विद्यार्थीलाई बितरण गर्यो नास्ता

अत्तरिया– अनेरास्ववियुले एक कार्यक्रमका बिच सुप समाबेशी विद्यालयका विद्यार्थीलाई नास्ता बितरण गरेको छ । कार्यक्रममा प्रमुख अतिथि अनेरास्ववियुका सुप प्रदेश कमिटी सदस्य क.लक्ष्मण साउद रहेका थिए भने बिशिस्ट अतिथी सुप बिश्वबिद्यालय राष्ट्रिय कमिटी सदस्य क.गणेश नाथ योगी रहेका थिए ।

Navadurga sun

कार्यक्रममा बोल्दै योगीले अनेरास्ववियु विद्यार्थीका हक अधिकारका लागि आवाज मात्र नउठाइ अब आर्थिक अवस्थाको अनुकुलको अवस्थामा गुणस्तरिय शिक्षामा टेवा पुग्ने शैक्षिक सामाग्री पनि बितरण गरेर गुणस्तरिय शिक्षाका लागि हाम्रो संगठन अग्र पंक्तिमा रहने बताए ।

करिब ६०-७० जना विद्यार्थी सहभागी थिए । कार्यक्रममा विद्यार्थी नेताहरुले नै आफ्नै हातले बितरण गरेका थिए । विद्यालयका शिक्षक, शिक्षिका समेतको समेत सहभागिता रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...