आज धनगढीमा विद्युत सेवा अवरुद्ध हुने

धनगढी- धनगढीमा आज (शनिबार) विद्युत सेवा अवरुद्ध हुने भएको छ । शनिवार विद्युत अवरुद्ध हुने भएको हो । नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रद्वारा जारी सूचना अनुसार शनिवार बिहान १० बजेदेखि १२ बजेसम्म अत्तरिया र धनगढीमा लाइन विस्तार तथा मर्मत गरिने भएकोले विद्युत सेवा अवरुद्ध हुने जनाइएको छ । असुविधाका लागी नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले सम्पूणर् ग्राहक वर्गहरूमा क्षमा समेत मागेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...