तेघरीमा घैटो फुटाउने कार्यक्रम सम्पन्न

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं.२ तेघरीमा घैटो फुटाउने कार्यक्रम सम्पन्न गरिएको छ । निर्वाचन सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरिनुका साथै मनोरञ्जनात्मक खेलका रुपमा घैंटो फोड र चम्चा दौड कार्यक्रम सम्पन्न गरेको हो ।

Dadeldhura hospital

त्यस्तै घैटो फुटाउन योगन्द्र खड्का, पवन मल्ल र रोसन बलायर सफल भएका थिए भने चम्चा र्दौडमा प्रथम करन धामी र द्धितीय पुजा मल्ल भएका छन् ।

Navadurga sun
Godawari sandesh

माई भोट माई फ्युचुर नेपालको आयोजनामा तेघरीको शान्ति टोलमा उक्त कार्यक्रमको आयोजना गरिएको जय धामीले जानकारी दिए ।

Loading...