कैलाली ४ मा एमालेको १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

अत्तरिया- नेकपा एमाले कैलाली क्षेत्र नम्बर ४ ले आगामी मंसिर ४ गते हुने निर्बाचन को लागि १००१ सदस्यीय मुल निर्बाचन परिचालन समिति बनाएको छ ।

क्षेत्रीय समन्वय समितिका संयोजक हितेश ओझाले आजको भेलामा समितिका नाम, संयोजक र सह-संयोजक र सचिबहरु को नाम प्रस्ताव गरेका थिए । भेलाले उनको प्रस्तावलाई अनुमोदन गरेको थियो ।

Navadurga sun

मुल निर्बाचन परिचालन समितिको संयोजकमा डिल्लीराज भट्टलाई जिम्मेवारी तोकेको छ । यस्तै उक्त समितिको सह- संयोजकमा टीका नाथ र सचिब मा प्रदेश साँसद मा कृष्णराज सुबेदीलाई जिम्मेवारी दिएको छ । यस्तै समन्वय समितिले आर्थिक, युबा, महिला, प्रचार, मिडिया , दलित , मजदुर लगाएतका उपसमिति पनि बनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...