कैलाली ५ मा गठबन्धनबाट पन्त, धामी र देउवाले गरे मनोनयन दर्ता

धनगढी– कैलाली क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधीसभामा नेपाली काग्रेंसका डिल्लीराज पन्तले उमेदवारी दर्ता गरेका छन ।

आशन्न मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधीसभा निर्वाचनका लागी आइतबार तोकिएको मनोनयनको मिति अनुसार पन्तले मनोनयन दर्ता गरेका हुन ।

त्यस्तै प्रदेशसभा (क) मा माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य रमेश शिहं धामीले मनोनयन दर्ता गरेका हुन । प्रदेशसभा (ख) तर्फ भने नेपाली काग्रेंसका प्रकाश देउवाले मनोनयन दर्ता गरेका हुन ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.