अत्तरिया- कैलाली क्षेत्र नं. ४ मा प्रतिनिधि सभाको लागी एमाले सचिब लेखराज भट्टले टिकट पाएका छन् । उनको नाम एकल सिफारिस भएको थियो ।
त्यस्तै प्रदेश तर्फ ‘ख’ मा हरि सिँ साउँदले टिकट पाएका छन् भने प्रदेश ‘क’ मा भिम देउबाले पाएका छन् । साउँद र देउबा दुबै जना निबर्तमान मेयर हुन् । त्यस्तै एमालेले कैलालीका अन्य क्षेत्रमा पनि टिकटको टुंगो लगाएको छ ।
कैलाली- १ को प्रतिनिधिसभा
टपेन्द्र रावल

प्रदेशसभा
द्वारिका न्यौपाने
तालमेल गर्ने
कैलाली- २ को प्रतिनिधिसभामा
झपट रावल
प्रदेशसभा
कमला वली
डेजी पाण्डे
कैलाली- ३ को प्रतिनिधिसभामा
गौरीशंकर चौधरी
प्रदेशसभा
जयनारायण जोशी
तालमेल गर्ने
कैलाली- ४ काे प्रतिनिधिसभभा
लेखराज भट्ट
प्रदेशसभा
भीमबहादुर देउवा
हरिसिंह साउद
कैलाली- ५ को प्रतिनिधिसभामा
नारदमुनि राना
प्रदेशसभा
यज्ञ बास्तोला
दुर्गा जोशी
