नेकपा एमाले गोदावरी नगर कमिटीद्धारा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

अत्तरिया- नेकपा एमाले गोदावरी नगरकमिटीद्धारा विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । अत्तरियाको नमस्ते होटेलको सभाहलमा आज (शुक्रबार) शुभकामना आदानप्रदान गरेको हो ।

Navadurga sun

गोदावरी नगरकमिटीका अध्यक्ष गोकणर् भट्टको अध्यक्षतामा भएको कार्यक्रममा एमाले सचिब एबम सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रमको संचालन नगर सचिब जीवन शाहले गर्नु भएको थियो भने कार्यक्रममा एमालेका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...