जुनियर जेसिज अत्तरियाले गोदावरीको काठेपुलमा सरसफाई तथा नेपालको झण्डा लगायो

अत्तरिया- कैलालीको गोदावरी धामको काठेपुलमा सरसफाई तथा नेपालको नयाँ झण्डा लगाइएको छ । सोमबार संविधान दिवसको अवसरमा अत्तरिया जुनियर जेसिजले सरसफाई तथा २१ ओटा नेपालको झण्डा लगाएको हो ।

Dadeldhura hospital

Navadurga sun
Godawari sandesh

अत्तरिया जुनियर जेसिजका अध्यक्ष एल आर ओझा तथा उहाँको टिमलाई गोदावरीको काठेपुलमा सरसफाइका साथै उक्त मात्रामा राष्ट्रिय झण्डा लगाएका हुन् ।

Loading...