कुमारी बैंकका ग्राहकहरुलाई नवजीवन अस्पतालमा उपचार गराउँदा सेवामा छुट

अत्तरिया- कुमारी बैंक लिमिटेडका ग्राहकहरुले कैलालीको धनगढी स्थित नवजीवन अस्पतालमा उपचार गराउँदा विभिन्न सेवामा छुट पाउने भएका छन् । ग्राहकहरुले उक्त छुट पाउन डेबिट/क्रेडिट कार्ड तथा कुमारी स्मार्ट बाट बिल भुक्तानी गर्नुपर्ने छ ।

Ganyapdhura gau
Dadeldhura hospital

बैंक र अस्पतालले छुटदिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्दै ओपिडी, ल्याव, युएसजी, ईको, आईसियु, एनआईसियु, डायलासिस लगायत विभिन्न सेवाहरुमा १० प्रतिशत देखि १४ प्रतिशतसम्मको छुट उपलब्ध हुने जनाइएको छ ।

Navadurga sun
Godawari sandesh

कुमारी बैंकले देशैभरी १९८ शाखा, १९५ एटिएम, ५० शाखा रहित बैंकिङ सेवा केन्द्र तथा २४ वटा बिस्तारित काउन्टर मार्फत बैंकिङ सेवा दिईरहेको छ ।

Couple
Loading...