नेकपा एमालेले कैलाली-४ बाट लेखराज भट्टको एकल नाम सिफारिस

अत्तरिया– नेकपा एमालेले कैलाली-४ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा पार्टी सचिब लेखराज भट्टलाई सिफारिस गरेको छ ।

Dadeldhura hospital

क्षेत्र नं. ४ को क्षेत्रीय समन्वय समितिको आइतबार बसेको बैठकले भट्टलाई सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय संयोजक हितेश ओझाले जानकारी दिए । कैलाली- ४ भट्टले तीन पटक जित्दै आएको क्षेत्र हो । तीन पटक भट्टले यस क्षेत्रबाट माओबादीमा हुँदा जितेका हुन ।

Godawari sandesh
Navadurga sun

एमालेमा प्रबेश गरेपछि यो निर्बाचन उनको पहिलो लंडाई हुने छ । तर यसै क्षेत्रको प्रदेश ख मा भने १० जनाले उम्मेदवार बन्ने रुची देखाएका छन् ।

Loading...