नेपाल निजामती कर्मचारी युनियन गोदावरी नगरकमिटीद्वारा रक्तदान सम्पन्न

अत्तरिया- नेपाल निजामती कर्मचारी युनियन गोदावरी नगरकमिटीले रक्तदान गरेको छ । आइतबार आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान गरिएको हो ।

नेपाल रेडक्रस उपशाखा अत्तरियामा युनियन आबद्ध कर्मचारीहरुले रक्तदान गरेका हुन । कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट, काँग्रेसका क्षेत्रिय सभापती बसन्त रोकाया लगायत काँग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

ADD Khali jpg
Loading...