
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको दशौं अधिवेशनलाई केन्द्रित गरी गौरा पर्वको बिदा कटौती गरेको जानकारी भदौ १५ गते सूचना जारी गराएकाे थियाे । पुनः फेरी भदौ १६ गते बसेको बैठकबाट १७ गते गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिइएको हो । बिहीबार साँझ एक सूचना जारी गर्दै १७ गते गैेरा पर्वको अवसरमा बिदा दिएको छ ।








