कैलालीको चुरेबाट नेकपा एमालेमा प्रवेश गर्नेको ओइरो

अत्तरिया- कञ्चनपुरको महेन्द्रनगरमा गरिएको पार्टी प्रवेश कार्यक्रममा कैलालीको चुरेबाट नेकपा एमालेमा प्रवेश गर्नेको ओइरो लागेको छ ।

महेन्द्रनगरको स्मारक चोकमा गरिएको नेकपा एमालेको सभा कार्यक्रममा नेपाली काँग्रेस चुरे उपसभापति चक्र बोहरा, नेकपा माओवादी शिक्षक संगठनका अध्यक्ष तथा चुरे दलित संजालका अध्यक्ष बल बहादुर सार्की, नेकपा माओवादी सचिबालय सदस्य उत्तम छेडाल लगायतका २०० जना कार्यकर्ताहरु समृद्ध नेपाल र सुखि नेपालीको नारा साकार पार्न नेकपा एमाले मात्र सक्छ भनेर नेकपा एमालेमा प्रबेश गरेका हुन् ।

Navadurga sun

कञ्चनपुरमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...