चुरे गाउँपालिकाले सुरु गर्‍यो निःशुल्क आधारभुत आयुर्वेदिक स्वास्थ्य सेवा

अत्तरिया, २६ साउन- कैलाली जिल्लामा रहेको चुरे गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा थप आयम थपिएको छ । चुरै गाउँपालिकाले बिहीबार देखि निःशुल्क आधारभुत आयुर्वेदिक स्वास्थ्य सेवा संचालनमा ल्याएको हो ।

Dadeldhura hospital

Navadurga sun
Godawari sandesh

गाउँपालिकाले संचालनमा ल्याएको आयुर्वेदिक स्वास्थ्य सेवामा गाउँपालिकाका सम्पूर्ण वडाबासीहरुले उक्त स्वास्थ्य सेवा उपभोग गर्न पाउने गाउँपालिकाले जनाएको छ ।

Loading...