चुरे गाउँपालिकाले सम्पन्न गर्याे पालीका स्तरीय बार्षिक समिक्षा

अत्तरिया, २५ साउन- कैलाली जिल्लाको चुरे गाउँपालिकाले आ.व.२०७८।०७९ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय बार्षिक समिक्षा गोष्ठि सम्पन गरेको छ ।

Dadeldhura hospital

उक्त सम्पादित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय बार्षिक समिक्षा कार्यक्रम २४ र २५ गते गरी २ दिन संचालन गरिएको कार्यक्रममा गाउँ पालिका भित्रका बिभिन्न वडाहरुबाट सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा गरिएको थियो ।

Navadurga sun
Godawari sandesh

चुरे गाउपालिकाका अध्यक्ष चक्र बोगटीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धना देबि थापा, वडा नम्वर १ का अध्यक्ष डम्बर सिह, २ का अध्यक्ष केशब साउद, ३ का अध्यक्ष खगेन्द्र खडायत, ४ का अध्यक्ष चन्द बहादुर लामिछाने, ५ का अध्यक्ष वीर बहादुर धामी र ६ का अध्यक्ष प्रेम बहादुर साउद, चुरे गाउँपाकाका प्रमुख प्रशाशकिय अधिकृत नन्द लाल पाण्डेय, चुरे गाउँपालिकाका स्वास्थ्य सम्बन्धि सम्पूणर् कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।

Loading...