कैलालीमा एक पुरुष मृत फेला

कैलाली- कैलालीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको भजनी नगरपालिका–५ मा सोही नगरपालिका–१ गोदाम टोल बस्ने ५० वर्षीय बिपदराम चौधरी मृत फेला परेका हुन्।

आइतबार उनको शव लालबोझीघाटस्थित कान्द्रा नदी नजिकै खुला चौरमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। त्यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...