गोदावरीमा राष्ट्रिय स्वतन्त्र पार्टीको समिति गठन

Dadeldhura hospital

अत्तरिया- कैलालीको गोदावरीमा राष्ट्रिय स्वतन्त्र पार्टीले भेला सम्पन्न गरेको छ । सोमबार गोदावरी नगरपालिकामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले नगरस्तरीय भेला सम्पन्न गरेको हो ।

भेलाबाट नगर समिति गठन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सचिव भोजराज जोशीले जानकारी दिए । गोदावरीमा ८ सदस्यीय समिति गठन गरिएको जोशीले बताए । गोदावरीको नगर समितिको सभापतिमा पूर्णबहादुर चन्द चयन भएका छन ।

Navadurga sun
Godawari sandesh
Loading...