कञ्चनपुरका एक नेपालीको मलेशियामा मृत्यु

कञ्चनपुर- कृष्णपुर नगरपालिका–५ गुलरियाका ४८ वर्षीय गणेश देउवाको मलेशियामा आइतवार मृत्यु भएको छ।

मलेशियामा रोजगारी गर्दै आएका देउवाको हृदयघातबाट मृत्यु भएको जानकारी आएको कृष्णपुर प्रमुख हेमराज ओझाले बताए।

Navadurga sun

देउवा १५ वर्षदेखि मलेशियामा रोजगारी गर्दै आएका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...