कृष्णपुर नगरपालिकाका नगरप्रमुख र उपप्रमुखद्वारा पधनिया घाट निरीक्षण

अतरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिका वाड नम्बर ७ मा रहेको मोहना नदी,गोदावरी नदी, पधनिया घाट र गेटा मेडिकल जोडने नदीको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा रनगर उप–प्रमुख द्रौपती रानाले निरीक्षण गरेका छन् । नगरप्रमुख ओझा र उपप्रमुख रानाले शनिबार उक्त नदीको निरीक्षण गरेका हुन् ।

No description available.

Navadurga sun

साथमा वडा नम्बर ७ का वाडध्यक्ष घुम्मन राना , गोदावरी नगरपालिका वाड नम्बर १ का वाडध्यक्ष गोपालदत्त भट्ट, राजनैतिक दलका नेताहरु, बुध्दिजीबी , समाजसेवीहरुको उपस्थितिमा रहेको थियो ।

No description available.

निरीक्षणका क्रममा नगरप्रमुख,उपप्रमुखहरु ले हालको लागि अस्थाई जैबिकतटबन्धन कार्य गर्नको लागि सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् ।

No description available.

ADD Khali jpg
ADD Khali jpg
Loading...