व्या‍. तथा सीप विकास तालिम केन्द्रद्वारा संचालित तालिम समापन तथा प्रमाण पत्र वितरण

धनगढी, २७ असार- व्यावसायिक तथा सीप विकास तालिम केन्द्र धनगढी कैलालीबाट दोस्रो सत्रमा संचालित भएको तालिमहरुको समापन तथा प्रमाण वितरण कार्यक्रम सम्पन्न भएको छ ।

Bhancha ghar0

यस केन्द्रका केन्द्र प्रमुख भुवनराज पन्तको समापतित्वमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव दीपक लामिछाने रहेका थिए ।

त्यस्तैगरी विशिष्ठ अतिथीमा सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत सत्यराज जाेशी लगायत केन्द्रका कर्मचारीहरु, प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो ।

केन्द्रले २०७८ माघ देखि संचालन गरिएको ६ महिने ७३० कार्यघण्टा अन्तर्गत कटाई सिलाई, व्युटिसियन, मोटरसाईकल मर्मत तालिमहरुको समापन तथा प्रमाण पत्र वितरण गरिएको थियो ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.