मैत्रीपूर्ण फुटबल खेलको उपाधि बैंकर्स क्लबलाई

Dadeldhura hospital

दिपायल- खप्तड रङ्गशाला राजपुरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि बैंकर्स क्लब डोटीले हात पारेको छ । डोटी उद्योग वाणिज्य सङ्घलाई ३/२ अन्तरले पराजित गर्दै बैंकर्स क्लबले मैत्रीपूर्ण खेलको उपाधि जितेको हो ।

उद्योग वाणिज्य सङ्घको टिमको नेतृत्व दीपेन्द्र भण्डारीले गरेका थिए भने बैंकर्स क्लबको नेतृत्व शङ्कर बहादुर बोगटीले गरेका थिए । शनिवार आयोजित उक्त खेलको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंह र दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजि सिं खड्का ञविजयझ ले गरेका थिए ।

Loading...