डडेल्धुराको अमरगढीमा सोमबार सार्वजनिक बिदा

Dadeldhura hospital

डडेल्धुरा- जिल्लाको अमरगढीमा सोमबार सार्वजनिक बिदा दिएको छ । २०६औँ अमरसिंह स्मृति दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको हो।

नगरपालिकाले एक सूचना जारी गर्दै नगरकार्यपालिकाको निर्णयअनुसार नगरपालिका र मातहतका सम्पूर्ण निकायमा बिदा हुने जनाएको छ।

Navadurga sun
Godawari sandesh
Loading...