झापा पुगेर ब्याडमिन्टन खेल्दै केपी ओली

Dadeldhura hospital

काठमाडौँ– बिहीवार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको बिर्तामोडस्थित कोर्टमा ब्याडमिन्टन खेलका छन् । राजनीतिक कार्यक्रमको सिलसिलामा झापामा रहेका ओलीले स्थानीय खेलाडीहरूसँग ब्याडमिन्टन खेलेका हुन् ।

Loading...