कृष्णपुर-२ र सामुदायिक वन संगको साझेदारीमा कृषकहरुलाई पावर टिलर हस्तान्तरण

Dadeldhura hospital

अत्तरिया, ९ साउन- कृष्णपुर नगरपालिका वडा न.२ र सामुदायिक वन संगको साझेदारीमा ६ वटा पावर टिलर र १२ वटा मिनि पावर टिलर वितरण गर्एिको छ ।

कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाको प्रमुख आतिथ्यमा कृषकहरुलाई पावर टिलर हस्तान्तरण गरिएको हो । उक्त वितरण कार्यक्रममा वडा न २ का वडा अध्यक्ष अर्जुन साउदको समेत उपस्थिति रहेको थियो ।

Loading...