चुरेको प्रेस सल्लाकारमा नरेश नाथ योगी नियुक्त

अत्तरिया, ८ साउन– चुरे गाउँपालिकाको प्रेस सल्लाकारमा नरेश नाथ योगी नियुक्त भएका छन्। उद्धार खबर राष्ट्रिय दैनिक अत्तरिया कैलालीबाट प्रकाशन गर्दै आएका प्रबन्ध निर्देशक नरेश नाथ योगीलाई गाउँपालिकाले आइतबार प्रेस सल्लाकारमा नियुक्त गरेको हो ।

Dadeldhura hospital

godawari10 Mahila hinsa
Navadurga sun

उनलाई प्रचलित नियम कानुनको परिधि भित्र रही स्वतन्त्र तथा निष्पक्ष रुपमा प्रेस सल्लाकारको भुमिका निर्वाह गर्ने गरी नियुक्त गरिएको अध्यक्ष चक्र बहादुर बोगटीद्धारा हस्ताक्षरित गरिएको नियुक्ती पत्रका उल्लेख गरिएको छ ।

Loading...