ऐन अडकाउने अहिले टया्र ट्यार किन : मन्त्री कुँवर

धनगढी– नेपाल सरकारका श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले नागरिकता विधेयक दुई तिहाइ बहुमतको सरकारको नेतृत्व गरेको एमाले पार्टीले सदनमा पेस नगरेर अहिले ट्यार ट्यार गर्नुको कुनै अर्थ नभएको बताएका छन् । धनगढीमा समाजवादी प्रेस संगठन नेपाल कैलाली शाखाले आइतबार विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै ‘मन्त्री कुँवरले भने, आफ्नो बहुमतको सरका थियो, त्यो बेला जे पनि गर्न सकिन्थ्यो, त्यति बेला यस बारे कुनै बहसै गर्न नरुचाउने,’ अहिले आएर ट्यार, ट्यार गर्ने,’ ।

यसको कुनै अर्थ छैन,’ । दुुईतिहाइ सरकार भएको बेला राज्यव्यवस्था समिति बाट सरकारलाई बुझाइएको हो ’त्यस वेला सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले किन अड्काउनु भयो,’ मन्त्री कुँवरले प्रश्न गरे ?। मन्त्री कुँवरले अहिलेको विधेयकमा नागरिकता ऐन २०६३ बमोजिम नै भएको जिकिर गरे । यसमा धेरै कुरा नथपिएको उनले बताए ।

Navadurga sun

कुँवरले सदनमा संशोधनका लागि पठाए पनि हुँवहु आएको बताए । बाबु आमाले नागरिकता पाएका र छोराछोरी वञ्चित भएको र नेपालमा बिहे गरेर आएकी बुहारी लाई नागरिकता प्रदान गर्ने विषय बस्तु थपिएर आएको उनको भनाइ छ । मन्त्री कुँवर गृह जिल्ला अछाममा विभिन्न कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम आएका हुन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...