सुदूरपश्चिममा पछिल्लाे २४ घण्टामा ४७४ जनामा संक्रमित, १२ जनाको मृत्यु

धनगढी, १९ वैशाख- सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ४७४ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४७८ जनाको परीक्षण गर्दा ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Dadeldhura hospital

निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार एन्टिजेन विधिबाट ८२७ जनाको परीक्षण गर्दा २१४ जना र पीसीआर विधिबाट ६५१ जनाको परीक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा सुदूरपश्चिमका थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

सुदूरपश्चिम प्रदेशमा पछिल्लो ९ दिनमा मात्र कोरोना संक्रमणबाट ५१ जनाकाृ मृत्यु भएको छ । सुदूरपश्चिममा हालसम्म ११५ जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

Loading...