धनगढीमा करेन्ट लागेर एक बालकको मृत्यु

धनगढी– धनगढीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का जिवन कुँवरको मृत्यु भएको हो।

१२ वर्षीय कुँवरको मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...