कैलालीको अत्तरियामा एक पुरुषको शव फेला

Bhancha ghar0

अत्तरिया, ३२ असार– कैलालीको अत्तरियामा एक पुरुषको शव फेला परेको छ । अत्तरियाको धनगढी रोडमा बैतडीको सिगास गाउँपालिका वडा नं. ४ का पदम सिह धामीको शव फेला परेको हो ।

उनको शव अत्तरियामा रहेको सब डिभिजन वन कार्यालय अगाडी फेला परेको ईलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.