राप्रपा गोदावरीले वडा समिती बिस्तार तथा पुनर्गठन

Bhancha ghar0

अत्तरिया, ३२ असार– राप्रपा गोदावरीले शनिबार वडा समिती बिस्तार तथा पुनर्गठन गरेको छ । नगर अध्यक्ष दुर्गा कुमार पोखरेलको अध्यक्षतामा बसेको उक्त वडा स्तरिय आम भेलाबाट अमर राज भट्टको अध्यक्षतामा बाँकी सदस्य मनोनित हुने गरि एघार सदस्यीय समिती गठन गरेको छ ।

पार्टी प्रबेश गर्नुहुने सबैलाइ जेष्ठ नागरिक देब ब चन्द, सु प प्रदेश सह-सचिव खगेन्द्र नाथ क्षेत्र न ४ प्रदेश ख अध्यक्ष प्रकाश दत्त भट्ट तथा नगर अध्यक्ष दुर्गा कुमार पोखरेलले संयुक्त रुपमा गर्नु भएको हो । नयाँ नेतृत्वले नया आयाम लिने बिस्वास लिएको नगर अध्यक्षले अभिब्यक्त गरेका छन ।

Leave A Reply

Your email address will not be published.