गोदावरी ४ बाँस्कोटामा अलपत्र अवस्थामा एक महिला भेटिइन्

अत्तरिया- गोदावरी नगरपालिका ४ बाँस्कोटामा अलपत्र अवस्थामा एक महिला भेटिएकी छन् । वडाको बाँस्कोटा जंगलको किनारमा सानो छोरी सहित बाजुराको बाँधु गाविस ३ मा स्थायी घर भएकी सरिता सार्की फेला परेकी हुन् ।

Bhancha ghar0

नागरिकता अनुसार मुगुको श्रीकोट गाविस ८ मा जन्म भएकी उनलाई स्थानीयहरुले फेला पारेको वडा नम्बर ४ का वडाध्यक्ष हेमप्रकाश मल्लले बताए ।

अहिले उनलाई बाँस्कोटामै रहेको शहरी स्वास्थ्य केन्द्रमा राखिएको र उनी मानसिक रुपमा अस्वस्थ रहेकी वडाध्यक्ष मल्लले बताए ।

Leave A Reply

Your email address will not be published.