धनगढीमा अपांगता विकास समाज नेपालको गोष्ठी सम्पन्न

धनगढी, २७ असार– धनगढीमा अपांगता विकास समाज नेपालको गोष्ठी सम्पन्न भएको छ । सोमबार युएसएआईडि, ह्यान्डिक्याप ईन्टरनेस्नल लगायका संस्थाहरुको सहकार्यमा अपांगता विकास समाज नेपालले गोष्ठी आयोजना गरेको थियो ।

अपांगता भएका बालबालिकाहरुको शिक्षाको पहुँच बढाउन पढाई कार्यक्रमको आयोजनामा कैलालीका मिडियाहरुसँग समिक्षात्मक गोष्ठी गरेको अपांगता विकास समाज नेपालले जनाएको छ ।

कार्यक्रममा मनोसामाजिक समस्या भएका बालबालिकाहरुलाई रेफेरल स्वास्थ्य सेवा दिने लक्ष्य सार्वजनिक गरिएको थियो ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.