Satyawati
Division ban Pahalmanpur

१०२ जनामा कोरोना संक्रमण पुष्टि

Purbadhar dadeldhura
Malpot office dadeldhura

काठमाडौं– पछिल्लो २४ घण्टामा थप १०२ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २६१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर संक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ ।

Dadeldhura Aspatal & Ban
Loading...