बालेनले गरे आफ्नै तलबबाट यम बुद्धको सालिक बनाउने घोषणा

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नै तलबबाट यम बुद्धको सालिक बनाउने घोषणा गरेका छन् । काठमाडौँ महानगरले र्‍यापर यम बुद्धको सालिक बनाउने निर्णय विवादित बनेपछि मेयर साहले आफ्नै तलबबाट यमको सालिक बनाउने घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु । तपाईंहरूको दिन शुभ रहोस् ।’ महानगरपालिकाले यम बुद्धको सालिक बनाउनका लागि १५ लाख बजेट छुट्याएको थियो ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.