Satyawati
Division ban Pahalmanpur

बालेनले गरे आफ्नै तलबबाट यम बुद्धको सालिक बनाउने घोषणा

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नै तलबबाट यम बुद्धको सालिक बनाउने घोषणा गरेका छन् । काठमाडौँ महानगरले र्‍यापर यम बुद्धको सालिक बनाउने निर्णय विवादित बनेपछि मेयर साहले आफ्नै तलबबाट यमको सालिक बनाउने घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु । तपाईंहरूको दिन शुभ रहोस् ।’ महानगरपालिकाले यम बुद्धको सालिक बनाउनका लागि १५ लाख बजेट छुट्याएको थियो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...