Satyawati
Division ban Pahalmanpur

धनगढीको मायामेट्रो अस्पतालमा एक महिलाले जन्माइन् तिम्ल्याहा सन्तान

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी, १७ असार– धनगढीको मायामेट्रो अस्पतालमा एक महिलाले तिम्ल्याहा सन्तान जन्माएकी छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा २ वाणीका गणेश कुँवरकी श्रीमती २४ वर्षीया गौमती कुँवरले धनगढीको मायामेट्रो अस्पतालमा तिन सन्तान जन्माएकी हुन्।

कुँवरले पहिलो पटक २ छोरा र १ छोरी गरी ३ सन्तानलाई जन्म दिएकी हुन्। बिहिबार राती करीब ११ बजे उनले बच्चा जनमाएको अस्पतालले जनाएको छ।

Dadeldhura Aspatal & Ban
Loading...