धनगढीको मायामेट्रो अस्पतालमा एक महिलाले जन्माइन् तिम्ल्याहा सन्तान

धनगढी, १७ असार– धनगढीको मायामेट्रो अस्पतालमा एक महिलाले तिम्ल्याहा सन्तान जन्माएकी छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा २ वाणीका गणेश कुँवरकी श्रीमती २४ वर्षीया गौमती कुँवरले धनगढीको मायामेट्रो अस्पतालमा तिन सन्तान जन्माएकी हुन्।

कुँवरले पहिलो पटक २ छोरा र १ छोरी गरी ३ सन्तानलाई जन्म दिएकी हुन्। बिहिबार राती करीब ११ बजे उनले बच्चा जनमाएको अस्पतालले जनाएको छ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.