पूर्वाधार विकास कार्यालयहरुले विभिन्न मागहरु राख्दै बुझायो मुख्यमन्त्रीलाई ज्ञापनपत्र

धनगढी, १७ असार– सुदूरपश्चिम प्रदेशका पूर्वाधार विकास कार्यालयहरुले मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका छन्।

शुक्रबार प्रदेशका पूर्वाधार निर्देशनालय र पूर्वाधार विकास कार्यालयहरुले ज्ञापनपत्र बुझाएको हो । उनीहरुले स्थानीय पूर्वाधार विभागको खारेजीपछि जनरल उपसमूहका कर्मचारीको व्यवस्थापन गर्नुपर्ने माग राखेका छन्।

ज्ञापन पत्र:

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.