Satyawati
Division ban Pahalmanpur

धनगढीमा अटो पल्टिदा १ जनाको मृत्यु

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी, १६ असार- कैलालीको धनगढी उपमहानगरपालिमा अटो पल्टिदा एक जनाको मृत्यु भएको छ । बिहीवार बिहान उपमहानगरपालिका वडा नं. ३ बोराडाँडी चोकमा सुपप्र ०१-००१ ह ४६३२ नम्बरको अटो पल्टिएको थियो ।

उक्त दुर्घटनामा दार्चुला लेकम गाउँपालिका वडा नं. ३ घर भइ धनगढी उपमहानगरपालिका वडा नं. ४ उत्तरबेहडी बस्दै आएका ५० वर्षीय लक्ष्मण सिंह बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा ज्यान गएको प्रहरीले बताएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...