Satyawati
Division ban Pahalmanpur

सुदूरपश्चिम भलिबल संघको प्रदेश अध्यक्षमा देबराज भट्ट चयन

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

अत्तरिया, १२ असार– सुदूरपश्चिम प्रदेश भलिबल संघको अध्यक्षमा अत्तरियाका देबराज भट्ट चयन भएका छन् । आइतबार सप्पन्न पाँचौ साधारण सभा तथा अधिबेशनबाट भट्ट अध्यक्षमा चयन भएका हुन । भट्ट भलिबलका पुराना खेलाडी समेत हुन । यस अघि उनी प्रदेशका कोषाध्यक्ष थिए । त्यस्तै अधिबेशनबाट उपाध्यक्षमा भोजराज जोशी, महासचिव भागिराम बखरिया, कोषाध्यक्ष बिमला क्षेत्री, सचिबमा सन्तोष भट्ट चयन भएका छन् । अहिले ७ जनाको कार्य समिति चयन हुने र ७ जना कार्य समितिले मनोनीत गर्ने बिधानमा ब्यबस्था रहेको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...