सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट गृहजिल्लातिर, सडक अनुगमन

Dadeldhura hospital

धनगढी, १२ असार– सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट गृहजिल्ला डोटी पुगेका छन् । मुख्यमन्त्री भट्ट आज (आइतबार) गृहजिल्ला पुगेका हुन् ।

गृहजिल्ला पुगेका भट्टले सिलगडी बग्लेक, झिग्राना सडकको अनुगमन गरेको उनको सचिवालयले जानकारी दिएको छ । कालोपत्रे सम्पन्न भएपछि उक्त सडक मुख्यमन्त्रीले अनुगमन गरेका हुन् ।

Navadurga sun
Godawari sandesh
Loading...