राप्रपा नेपालको सुदूरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी जोशीलाई

Bhancha ghar0

धनगढी, ११ असार- राप्रपा नेपालको सुदूरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी ललित जोशीले पाएका छन् । धनगढीमा जारी सुदूरपश्चिम प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाका क्रममा उनलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको हो ।

पार्टी अध्यक्ष कमल थापाले जोशीलाई जिम्मेवारीसहित बधाई र शुभकामना दिएका छन् । जोशी यसअघि केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । उनी विद्यार्थीकालदेखि नै राजनीतिमा संलग्न छन् । प्रदेश कोषाध्यक्षको समेत जिम्मेवारी वहन गरिसकेका छन् ।

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.