सेती प्रादेशिक अस्पतालले विभिन्न पदमा विशेषज्ञ चिकित्सक देखि मेडिकल अधिकृतसम्म

धनगढी – धनगढीस्थित सेती प्रादेशिक अस्पतालले विशेषज्ञ चिकित्सक देखि मेडिकल अधिकृतसम्मको लागी सूचना प्रकाशित गरेको छ ।

शुक्रबार एक सूचना प्रकाशित गर्दै अस्पतालले विभिन्न पदका लागी ३५ जना चिकित्सक माग गरेको हो । उक्त जनशक्तिलाई करार सेवामा माग गरेको हो । अस्पतालले इच्छुक उम्मेदवारबाट १५ दिनभित्र आवेदन आव्हान गरी सक्नु प्रर्ने छ ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.