Satyawati
Division ban Pahalmanpur

सेती प्रादेशिक अस्पतालले विभिन्न पदमा विशेषज्ञ चिकित्सक देखि मेडिकल अधिकृतसम्म

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी – धनगढीस्थित सेती प्रादेशिक अस्पतालले विशेषज्ञ चिकित्सक देखि मेडिकल अधिकृतसम्मको लागी सूचना प्रकाशित गरेको छ ।

Malpot office dadeldhura

शुक्रबार एक सूचना प्रकाशित गर्दै अस्पतालले विभिन्न पदका लागी ३५ जना चिकित्सक माग गरेको हो । उक्त जनशक्तिलाई करार सेवामा माग गरेको हो । अस्पतालले इच्छुक उम्मेदवारबाट १५ दिनभित्र आवेदन आव्हान गरी सक्नु प्रर्ने छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...