Satyawati
Division ban Pahalmanpur

बैदेशिक रोजगारबाट फर्केर जोशीले ६ लाख लगानीमा बेकरी एण्ड डेरी सञ्चालमा ल्याए

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी, १० असार– धनगढीमा एक जना युवाले बैदेशिक रोजगारबाट फर्केर व्यवसाय सुरु गरेका छन् । धनगढी उपमहानगरपालिका वडा नं. २ सन्तोषीटोलमा कमलप्रसाद जोशीले बेकरी एण्ड डेरी सञ्चालमा ल्याएका हुन् ।

Malpot office dadeldhura

डेरीको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन । सुरुवाती चरणमा ६ लाख रुपैयाँ लगानी गरेका जोशीले आफै बेकरी बनाउने गरेका छन् । उनी बैदेशिक रोजगारको शिलशिलामा मलेशिया र भारतमा गएका थिए । दुई बर्ष मलेशीया र ८ बर्ष भारतमा रोजगारी गरेका हुन् ।

उनको डेरीमा बर्थडे केक, पेस्ट्रि, डुनट, दुध, दहि, पनिर, लस्सी, म.म, समोसा, पिज्जा, बर्गर, तथा विभिन्न मिठाईका परिकाहरु पाईन्छन् । उनले होम डेलिभरीको समेत व्यवस्था गरेका छन् ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...